Rule 8
संरक्षण क्षेत्र व्यवस्थापन समितिको गठन
(१) संरक्षण क्षेत्रमा गरिने सामुदायिक विकास सम्बन्धी निर्माण कार्य, सो क्षेत्रको प्राकृतिक वातावरणको संरक्षण र प्राकृति सम्पदाको सन्तुलित उपयोग सम्बन्धी व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्नको लागि सम्बन्धित संरक्षण अधिकृतले संरक्षण क्षेत्रभित्रको प्रत्येक गाउँ विकास समितिमा देहाय बमोजिमको एउटा संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन गर्नेछ:-
(३) समितिका सदस्यहरुले आफू मध्येबाट एकजना अध्यक्ष र एकजना सचिव छान्नेछन् ।
तर पदेन सदस्य अध्यक्ष र सचिव पदमा छनौट हुन सक्ने छैन ।
(४) समितिका पदाधिकारी र सदस्यहरूको पदावधि पाँच वर्षको हुनेछ ।
- सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष – सदस्य
- स्थानीय उपभोक्ताहरुले आफूमध्ये प्रत्यक वडाबाट एकजनाका दरले छानेका व्यक्तिहरू – सदस्य
- संरक्षण अधिकृतले स्थानीय उपभोक्ताहरू मध्येबाट मनोनयन गरेका पाँचजना व्यक्तिहरू – सदस्य
(३) समितिका सदस्यहरुले आफू मध्येबाट एकजना अध्यक्ष र एकजना सचिव छान्नेछन् ।
तर पदेन सदस्य अध्यक्ष र सचिव पदमा छनौट हुन सक्ने छैन ।
(४) समितिका पदाधिकारी र सदस्यहरूको पदावधि पाँच वर्षको हुनेछ ।